सुटिङ गर्दा गर्दै वरुण धावन घाइते

December 18, 2023 at 08:04 AM
1 min read

भारतीय कलाकार वरुण धवन आफ्नो नयाँ फिल्मको सुटिङको क्रममा घाइते भएका छन् । आइतबार उनले इनस्टाग्राममा खुट्टामा चोट लागेको फोटो हाल्दै सुटिङको क्रममा फलाममा लागेर चोट लागेको बताएका हुन् । उक्त फोटोमा उनले खुट्टा कुर्सिमा राखेर चोट लागेको भाग देखाएका थिए । वरुण अहिले आफ्नो नयाँ फिल्मको लागि तिर्व रुपमा सुटिङ गरिरहेका छन् । फिल्मको […]

The post सुटिङ गर्दा गर्दै वरुण धावन घाइते appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...