काठमाडौं- असोज १७ गते अर्थात बडादशैँको घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ले उत्साहजनक व्यवसाय गर्न सफल भएको छ । फिल्म प्रदर्शनमा आएको ११ दिन बितिसक्दा पनि फिल्मलाई दर्शकको साथ उस्तै रहेको छ । यद्यपि, फिल्मलाई दर्शकले औधि मन पराए पनि, फिल्मको राम्रो अकुपेन्सी हुँदा–हुँदै पनि सिनेमा हलका सञ्चालकले हिन्दी फिल्मलाई दिएको महत्वले अभिनेता तथा निर्माता निश्चल बस्नेतको पारा तातेको छ । फिल्मकर्मी बस्नेतले फिल्म हलका सञ्चालकहरुलाई हिन्दी फिल्मको अकुपेन्सी आलू भएता पनि हिन्दी फिल्मलाई नै शो दिएकोविरुद्ध आवाज उठाएका छन् । त्यति मात्र नभएर उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...