काठमाडौं– नेपाली फिल्म क्षेत्रका लागि बडादशैँको फूलपातिको दिन निकै विशेष रह्यो । लामो समयदेखि उक्त मितिका बारेमा चर्चा, परिचर्चा, टिका–टिप्पणीहरु हुँदै आइरहेका थिए । सामाजिक सञ्जालमा त उक्त मितिका बारेमा वहस नै गरेको थियो । कारण थियो– उक्त दिन तीन ठूला नेपाली फिल्मको एकसाथ प्रदर्शन । नभन्दै असोज २४ गते आयो । छक्का पञ्जा–५, घर ज्वाईँ तथा १२ गाउँ प्रदर्शनमा आए । एक साथ तीन नयाँ फिल्म प्रदर्शनमा आउने भएपछि दर्शक पनि एक्साइडेट भए । आफूलाई मन परेका कलाकार, ब्राण्ड तथा कथावस्तु बोकेका फिल्महरु प्रदर्शनमा आएपछि दर्शकले रोजि–छाडि फिल्महरु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...