काठमाडौं- फिल्म ‘फेरि रेशम फिलिलि’ को छायांकन प्रारम्भ भएको छ । निर्माण पक्षले बडादशैंको द्वादशी अर्थात सोमवार शुभ मुहूर्त गर्दै आजैदेखि छायांकन प्रारम्भ गरिएको जानकारी दिएकाे छ । शुक्रबार अफिसियल घोषणा गरिएको फिल्मको आज शुभमुहूर्त गर्दै छायांकन पनि आजैदेखि प्रारम्भ गरिएको निर्माता रौनक विक्रम कसँडेलले जानकारी दिएका छ्न् । फिल्मको लेखन तथा निर्देशन निरोज महर्जनले गरेका छन् । फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एलनराज उप्रेतीलगायत कालाकारको अभिनय रहने छ । रौनक विक्रम कँडेल निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता सुरज बम ठकुरी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...