काठमाडौं– आज असोज ३० गते । वर्ष २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व-दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा दशैँको अवसरमा फुलपातीको दिन यो फिल्मको निर्माण ब्यानर नीता फिल्म्स टीजर सार्वजनिक गर्दै प्रचारलाई गति दियो । गत महिना फिल्ममा समावेश गीत सार्वजनिक गरिएको यो फिल्मको कथावस्तु थाहा पाउन दर्शक तथा शुभचिन्तकहरू टीजर ट्रेलरको प्रतिक्षामा थिए । टीजरले केहि हदसम्म फिल्मले उठान गरेको विषयवस्तुलाई बुझाउने प्रयास गरेको छ, पूर्ण ट्रेलर भने आउन बाँकी छ । फिल्ममा समावेश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...