काठमाडौं-निर्माता निश्चल बस्नेतले आफ्नो फिल्म बेहुली फ्रम मेघौली कार्तिक १ गतेदेखि सिनेमा हलमा प्रदर्शन नहुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै निर्माता बस्नेतले विहीवारदेखि आफ्नो फिल्म नेपालका सबै सिनेमा हलबाट उतारिने घोषणा गरेका हुन् । बस्नेतका अनुसार केही समयपछि यो फिल्म ओटीटी प्लेटफर्ममार्फत दर्शकमाझ आउने छ । बस्नेतले लेखेका छन्- ‘हलमा हेरीदिनुहुने सबै दर्शकहरुलाई धेरै धेरै धन्यबाद । सम्मानजनक शो उपलब्ध गराउनु भएकोमा QFX Cinemas लाई धेरै धेरै धन्यवाद । भोलिबाट (OCTOBER 17) हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौं । हाम्रो अवस्थालाई बुझिदिनु भएकोमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...