विराटनगरकी चेलीलाई हेर्न प्रदेश सांसदद्वारा ‘१२ गाउँ’ को शो नै बुक !

October 16, 2024 at 03:26 AM

विराटनगर– व्यवसायिक सफलता हासिल गरिसकेको विराज भट्टद्वारा निर्देशित फिल्म ‘१२ गाउँ’ को क्रेज बढ्दो छ । दर्शकबाट राम्रो साथ पाइरहेको यो फिल्मले शोहरु पनि बढाइरहेको छ । काठमाडौंको तुलनामा तराईका सिनेमा हलमा यो एक्सन प्रधान फिल्मको राम्रो क्रेज देखिएको छ । ‘१२ गाउँ’ बाट एकै साथ तीन जना नयाँ अनुहारले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यू गरेका छन् । निर्देशक भट्टका छोरा समिर भट्टले यो डेब्यू फिल्मबाटै आफूलाई स्थापित गर्न सफल भैसकेका छन् । दर्शकहरुले समिरलाई नै हेर्न सिनेमा हल पुगिरहेको प्रतिक्रिया दिइरहेका छन् । यो फिल्मबाट मिस नेपाल इन्टरनेशनल २०२२ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...