काठमाडौं-प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यले हिमालपारिको जिल्ला मुस्ताङमा कात्तिक २ देखि ८ गतेसम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । मुस्ताङको परम्परागत संगीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका ट्रिपल पी गुरुङले जनाए । मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोमलगायतका स्थानमा यी कार्यक्रम गरिनेछ । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिने छ । महोत्सवको अर्को आकर्षणको रुपमा ‘ट्राभलिङ किम्फ’ छ । कात्तिक ४ देखि ८ गतेसम्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...