‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा, हलको विकल्पमा ओटीटीमा रिलिज गर्ने

October 16, 2024 at 04:53 AM

काठमाडौं। असोज १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले अन्ततः चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेका छन्। हलहरूको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्। निश्चलले आफ्नो पोस्टमा लेखेका छन्, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्स सिनेमाजलाई धेरै धन्यवाद। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...