चितवन– मोफसलको स्थापित लक्की मिडिया हाउसले दोस्रो संस्करणको ‘लक्की फिल्मी अवार्ड-२०८१’ को तयारी तीव्र पारेको छ । अवार्ड समारोहलाई भव्य रुपमा सम्पन्न गर्ने तयारीकै बीच चितवनमा आयोजना हुने फिल्मी अवार्डको एक कार्यक्रमबीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, विशिष्ट अतिथि अभिनेत्री बेनिशा हमाल तथा लक्की मिडिया हाउसका महाप्रवन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा उक्त टिसर्ट सार्वजनिक गरेका हुन् । नेपाली फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...