यस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर

October 17, 2024 at 07:59 AM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ। विजय बराल मुख्य भूमिकामा रहेको फिल्मको ट्रेलरमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका पूर्णबहादुरको कथा प्रस्तुत गरिएको छ। साथै फिल्ममा परम्परागत संस्कृतिको जोगेर्ना गर्नपर्ने सन्देश पनि दिइएको छ। फिल्ममा अभिनेता बरालसहित प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...