‘एक्टर’को प्रदर्शन मिति सर्‍यो, माघ १६ मा प्रदर्शन

October 17, 2024 at 07:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘एक्टरः टेक वन’ आगामी माघ १६ मा प्रदर्शन हुने भएको छ। प्राविधिक समस्याका कारण देखाउँदै निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि फिल्म कार्तिक १५ गते प्रदर्शन हुने भनिएको थियो। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला मुख्य भूमिकामा छन्। राजन भुसालको निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...