काठमाडौं– कार्तिक १५ गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा फिल्मको साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा बाल्यकालका पूर्ण बहादुरदेखि हजुर बुवा बनेका पूर्ण बहादुरसम्मलाई चित्रण गरिएको छ । फिल्ममा विजय बरालले पूर्ण बहादुरको भूमिका निर्वाह गरेका छन् । उनको छोराको भूमिका प्रकाश सपूतले निर्वाह गरेका छन् भने अञ्जना बराइलीले उनको धर्मपत्नीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा सारङ्गी रेटेर जीवन निर्वाह गर्ने गन्धर्व समुदायको दुःख, पीडा र अभावलाई कारुणीक शैलीमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...