माघ १६ मा पुग्यो ‘एक्टर: टेक वन’

October 17, 2024 at 08:46 AM

रंगखबर, काठमाडौँ: अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...