अन्तर्राष्ट्रिय मञ्चमा स्थान दिलाउन भूमिका खेलेका टिमप्रति कृतज्ञ दयाहाङ

October 19, 2024 at 06:53 PM

 काठमाडौँ। अभिनेता दयाहाङ राईले आफ्ना दुई चलचित्रहरूको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय दर्शकमाझ प्रदर्शन हुने अवसरप्रति आभार व्यक्त गरेका छन्। उनका चलचित्रहरू ‘पूजा, सर’ (राजागन्ज) मामी मुम्बई फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ भने ‘गाउँ आएको बाटो’ हङकङको गोल्डेन सिन सिनेमामा चिनियाँ दर्शक लक्षित गरी प्रदर्शन हुँदैछ। सामाजिक सञ्जालमार्फत दयाहाङले आफूलाई यी अन्तर्राष्ट्रिय मञ्चमा स्थान दिलाउन भूमिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...