समीर र विन्दुको ‘चट्ट राम्रो’ सार्वजनिक

December 18, 2023 at 08:20 AM

रंगखबर, काठमाडौँ: गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेलको आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही समयमा सांगीतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...