काठमाडौं- गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । चलचित्र निर्माण पक्षले आइतबार चलचित्रको दोस्रो हप्तासम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । वितरकका अनुसार चलचित्रले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ । राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...