काठमाडौं । तिहारको छेको पारेर यही कात्तिक १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’को केही समयअघि सार्वजनिक ट्रेलरलाई दर्शकले मन पराइरहेका छन् । गन्दर्व समुदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका हुन् । चलचित्रकर्मी र आमदशर्कले ट्रेलरको तारिफ गर्दै चलचित्रबाट पनि अपेक्षा रहेको बताएका छन् । चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...