‘पूजा, सर’को कार्यकारी निर्मातामा अनुराग

October 20, 2024 at 10:33 PM

काठमाडौं । चलचित्र ‘पूजा, सर’को कार्यकारी निर्माताको रूपमा भारतीय निर्देशक अनुराग कश्यप जोडिनुभएको छ । ‘मेरो लागि यो गर्वको कुरा हो । म पूजा, सरको निर्माण टिममा जोडिएको छु’ कश्यपलाई उद्धृत गर्दै हलिउड म्यागजिन भेराइटीले उल्लेख गरेको छ, ‘यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्ममात्र होइन । म विश्वस्त छु कि यसले भारतीय दर्शकको आवाज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...