१८ वर्षपछि प्रज्ञा जोशी पुनः ‘सिन्दुर’ बनाउँदै

December 18, 2023 at 12:05 PM

कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले १८ बर्षपछि पुनः टेलिसिरियल सिन्दुर निर्माण गर्ने भएकी छन् । गत शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै औपचारिक रुपमा सिन्दुदरको निर्माण घोषणा गरेकी हुन् । करिब १७ बर्ष अगाडी निर्माण भएको सुपरहिट टेलिसिरियललाई अहिलेको पुस्तालाई मध्ये नजर गर्दै निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन् । पुराना कलाकारहरु नेपाल बाहिर भएकाले पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...