‘मिसिङ : केटी हराएको सूचना’ को दोस्रो टिजर

October 21, 2024 at 10:55 PM

काठमाडौं । यही कात्तिक ३० गतदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ । यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेषरूपमा समेटेको छ । नाजिर र सृष्टिको प्रेमका उतारचढाव टिजरमा देखाइएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...