छायांकनमा ‘रंगी’

October 22, 2024 at 07:00 AM
1 min read

काठमाडौँ- फिल्म ‘रंगी’ छायांकन सुरु भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबार (आज)बाट छायांकन सुरु गरिएको हो। सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बन्ने फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ। फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ। निर्देशक न्यौपानेले फिल्म ‘छक्का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...