विराटनगरमा भव्य साङ्गीतिक महोत्सव गर्दै ‘पूर्ण बहादुरको सारंगी’ को प्रचार यात्रा

October 22, 2024 at 06:54 AM
1 min read

काठमाडौं- फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो । अहिले टिमले चितवनतर्फ यात्रा थालेको छ। विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रमले निर्धारित समयभन्दा केही ढिलाइ भए तापनि, फिल्म टिमको उत्साह भने अद्वितीय देखिएको थियो। कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाज मा प्रमोशनल भिजिटका लागि गएको थियो। यस प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...