‘मिसिङः केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक

October 22, 2024 at 07:39 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा प्रस्तुत गरिएको छ । जसमा प्रेमको उतारचढाव, द्वन्द्व र रहस्यलाई समेटेको छ । दोस्रो टिजरमा नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...