मण्डला नाटक घरमा ‘पगला घोडा’ कुदाउँदै प्रमोद र मलिका

December 18, 2023 at 12:37 PM

थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक पगला घोडा मञ्चन हुने भएको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...