काठमाडौं- शंकर घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘तेल भिसा’को तेस्रो गीत कति रमाइलो सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबा बीच सार्वजनिक गीतमा फिल्मकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले श्रृंखलाबद्ध रुपमा प्रचार सामाग्रीहरु पोस्टर तथा गीतहरु सार्वजनिक गरिरहेको छ । फिल्मको यसअघि केही पोस्टर तथा ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीत सार्वजनिक गरिएका थिए । मंगलबार सार्वजनिक गरिएको गीत अमेरिकामा खिचिएको हो । अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...