म्युजिक भिडियोमा बोल्ड साम्राज्ञी (६ तस्बिर)

October 23, 2024 at 10:41 AM

अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले ‘मालती’ नामक म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । महंगो बजेट बताइएको भिडियोमा साम्राज्ञीसँग मोडल विशाल खरेल प्रस्तुत छन् । ६० लाख बढी बजेट बताइएको भिडियोको निर्देशन सञ्जय न्यौपानेले गरेका छन् । यो गीतको एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो । गीतमा थाइल्याण्डका मंहगा मोडलहरुलाई कोरसको रुपमा प्रयोग गरिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...