दर्शक हाम्रो देउता हो, उसलाई साइबर स्याल र साइबर सेना भन्न मिल्दैन -सन्तोष सेन

October 23, 2024 at 03:50 PM

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले अबको नेपालको सुपरस्टार समीर भट्ट भएको बताएका छन् । आफ्नो सिनेमा ‘बलिदान’को हिरो भएकाले समीरलाई ‘१२ गाउँ’का लागि सपोर्ट गरेको उनले बताए । नेपाली सिनेमा उद्योगमा नयाँ नयाँ ट्यालेन्ट आउनुपर्ने र उनीहरूलाई सहयोग र स्वागतको खाँचो रहेको पनि उनले प्रष्ट पारेका छन् । नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय जगतमा लैजान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...