बाबु र छोरीको सम्बन्धको चलचित्र ‘चित्रा’को टिजर रिलिज

December 18, 2023 at 03:50 PM

काठमाडौँ।घनश्याम लामिछाने निर्देशित नेपाली चलचित्र ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाबु छोरीको कथामा बनेको सो चलचित्रको टिजर सार्वजनिक गरिएको हो । टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ । यसमा विनोद पौडेल, कपिल शर्मा, कुमार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...