फिल्म ‘१२ गाउँ’बाट नव-अभिनेता समिर भट्टले दमदार डेव्यु गरेका छन् । उनी अभिनित पहिलो फिल्मले फूलपातीदेखि हलमा बम्पर रुपमा चलिरहेको छ । पिता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्ममा समिरको एक्सन र लुक्सलाई दर्शकले निकै रुचाएका छन् । यिनै नेपाली फिल्मका नयाँ तारा (स्टार) समिर भट्टलाई ६ तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाइली
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...