जितु नेपाल र नीति शाह अभिनित फिल्म ‘ज्वाइँ साब’ यो बिहिबारबाट प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको छ । १२ गाउँ र छक्का पञ्जा ५ को दबदबाबिच पनि फिल्मले सुखद् व्यापार गर्न सफल व्यापार गरिरहको निर्माण पक्षको भनाई छ । ‘ज्वाइँ साब’ जोडी जितु र नीतिलाई यी ६ तस्बिरहरुमा हेर्नुस् : तस्बिर : उद्धव रसाइली
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...