काठमाडौंमा पाँचौँ सिजनको ‘फेस अफ क्लासिक डायमन्ड’ हुने

October 24, 2024 at 05:44 PM

काठमाडौं। नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले पाँचौँ सिजनको ‘फेस अफ क्लासिक डायमन्ड’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा उक्त प्रतियोगिता सम्पन्न हुने जानकारी गराए। प्रतियोगितामा उत्कृष्ट मोडलले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...