काठमाडौं– आगामी पुस २९ गतेदेखि प्रदर्शनमा आउने घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ फिल्म ‘चित्रा’ को टीजर सार्वजनिक भएको छ । विश्वज्योती सिनेमा हलमा आयोजित कार्यक्रममा निर्माण टीमले टीजर सार्वजनिक गरेको हो । टीजरमा बाबु र छोरीको सम्बन्धको कथासँगै पारिवारिक विषयदेखि द्वन्दका आकर्षक दृष्यहरु समेटिएका छन् । टीजरमा फिल्मका कलाकारहरु सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान दिइएको छ । फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ । फिल्मका निर्माता आशिष थापा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...