हरर कमेडी ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक

October 25, 2024 at 05:59 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबा बीच सार्वजनिक गरिएको ट्रेलरले सिनेमाको कथावस्तुका बारेमा प्रकाश पार्छ । नेपालमा विरलै प्रयोग भएको हरर-कमेडी जनरा बलिउड तथा हलिउडमा सर्वाधिक सफल देखिन्छ । नेपालमा प्रायः हरर वा कमेडी कथामा मात्र सिनेमा निर्माण हुने भएपनि छठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...