‘फेरी रेशम फिलिली’ को पहिलो चरणको छायांकन सकियो

October 27, 2024 at 09:55 AM
1 min read

काठमाडौँ-  फिल्म ‘फेरी रेशम फिलिली’को चरणको छायांकन सकिएको छ। दसैँ लगत्तै सुरु गरिएको काठमाडौँ र काभ्रेको पाँचखालको छायांकन १२ दिनमा सकिएको हो। दोस्रो चरणको छायांकन कार्तिक २२ देखि बाराबाट सुरु गरिने निर्माता रौनक विक्रम कँडेलले बताए। फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ। पहिलो चरणको छायाकंन उत्साहजनक रहेको उनले बताए। याे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...