‘फेरी रेशम फिलिली’: पहिलो चरणको छायांकन सम्पन्न

October 27, 2024 at 10:02 AM
1 min read

काठमाडौं- छायांकनरत नेपाली फिल्म ‘फेरी रेशम फिलिली’को पहिलो सेड्युलको सकिएको छ । दशैँ लगत्तै प्रारम्भ गरिएको फिल्मको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको हो । फिल्मको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट प्रारम्भ हुने निर्माता रौनक विक्रम कँडेलले बताए । फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ । फिल्मको पहिलो सेड्युल छायांकन उत्साहजनक रहेको अनुभव पनि निर्माण कँडेलले सेयर गरेका छन् । यो फिल्म २०७२ सालमा रिलिज भएको ‘रेशम फिलिली’को सिक्वेल हो । फिल्म मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...