पोस्टरमा भावुक सृष्टि र नाजिर : ‘मिसिङः केटी हराएको सूचना’

October 27, 2024 at 08:31 AM

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ । यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ । पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन् । पोस्टरमा नाजिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...