काठमाडौं। फिल्म ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ। टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट यो फिल्मको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ। अब यो फिल्म कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस फिल्मका वितरक रबिन कार्की […]
The post अमेरिकामा बेहुली फ्रम मेघौली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...