‘फेरि रेशम फिलिली’को पहिलो तालिकाको छायाङ्कन पूरा

October 28, 2024 at 03:48 AM

काठमाडौं। चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो तालिकाको छायाङ्कन पूरा भएको छ। दसैँपछि सुरु भएको छायाङ्कनको पहिलो चरण काठमाडौं र काभ्रेको पाँचखालमा १२ दिनमा सम्पन्न भएको हो। निर्माता रौनक विक्रम कँडेलका अनुसार चलचित्रको दोस्रो चरणको छायाङ्कन तिहारपछि कार्तिक २२ गतेबाट बारामा सुरु हुनेछ, र केही दृश्यहरू चितवनमा पनि छायाङ्कन गरिनेछन्। पहिलो तालिकामा टोलीले उत्साहजनक अनुभव बटुलेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...