छायांकनमा ‘जेरी अन टप’

October 29, 2024 at 04:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘जेरी अन टप’ को छायांकन सुरु गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा स्कृप्ट र क्यामेरा पूजा गर्दै निर्माण टिमले छायांकन थालेको हो। ६० दिनको सेड्यूलमा छायांकन सक्ने निर्माण टिमको तार्गेट छ। फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायांकन हुनेछ। सुयोग गुरुङको निर्देशन रहने फिल्ममा हेमराज बिसीको कथा र विश्व तिमिल्सिनाको पटकथा छ। अभिनेता अनमोल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...