काठमाडौं । नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न किड क्विन नेपाल २०२४ मा काठमाडौ भ्याली स्कुल, रानीवनकी सारिका सिटौला र भ्याली भ्यू स्कुल, मध्य बानेश्वरकी भ्याग्यश्री खड्का (जुनियर) ले ३८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेका छन्। उनीहरु प्रमुख उपधिका साथ तस्बिर मिस फोटोगेनिक उपउपाधी विजेता पनि भएका छन्। त्यसैगरी काठमाडौं भ्याली […]
The post सारिका र भाग्यश्रीलाई किड क्विन नेपाल उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...