लापत्ता सन्तान : वृद्धाश्रम पुगेकी आमाको कथा

October 29, 2024 at 08:09 AM
1 min read

काठमाडौँ- ह्विलिचयरमा एक बालकले आमालाई डोर्‍याउँदै गरेको दृश्य देखेर वृद्धाश्रममा दिन गुजारिरहेकी शान्ति भावुक हुन्छिन्। अनि आफू वृद्धाश्रम आउनुपरेको ती दिन सम्झिन्छन्। उनलाई छोराबुहारीको झलझली याद आउँछ। अशक्त भएपछि लठ्ठी बन्ला भनेर शान्तिले बुढेसकालमा छोरा समीर जन्माएकी थिइन्। गहना र खेत बेचेर छोरालाई डाक्टर बनाउन उनले पतिलाई निकै सम्झाउनुपरेको थियो। उनले सोचेजस्तै छोरो डाक्टर बन्यो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...