काठमाडौं- नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । गत असोज दोस्रो साता आएको भारी वर्षाका कारण आएको बाढीपहिरोका कारण पीडित भएकाहरूका लागि सोमवार संघले कम्बल वितरण गरेको हो । ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई वडा अध्यक्ष राज घिमिरेको उपस्थितिमा ८५ थान कम्वल वितरण गरिएको हो । संघका महासचिव तथा अन्तराष्ट्रिय समन्वयन समिति संयोजक सविन श्रेष्ठको समन्वयनमा नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्कीसहितको टिमले कम्वल खरिद गर्न रकम पठाएका थिए । गणेश उप्रेती, राहुल केसी, सुवाश थापा, विश्व पौडेल, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...