काठमाडौं- एक समयमा सबैभन्दा व्यस्त अभिनेत्रीको रुपमा परिचित विपना थापा १६ वर्षपछि अभिनेत्री निता ढुंगानाको फिल्म ‘ह्रस्व-दीर्घ’ बाट कमब्याक गरेकी छिन् । कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने ‘ह्रस्व-दीर्घ’ विपना लगातार दुई वटा फिल्ममा काम गर्नका लागि तयार भइसकेकी छिन् । दुईमध्ये एउटा फिल्म हो- ‘जेरी अन टप’,जसको सोमवारदेखि छायांकन नै प्रारम्भ भैसकेको छ । फिल्ममा काम गर्नका लागि विपना अहिले नेपालमा छिन् । भारतको मथुरामा बसोबास गर्ने विपना अहिले नेपालमा आएर फिल्म गर्न पाउँदा दंग छिन् । कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व-दीर्घ’ लाई लिएर आफू निकै उत्साहितका साथै केहि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...