‘पूर्ण बहादुरको सारङ्गी’बाट मुख्य भूमिकाको लागि अफर आउँदा डराएको थिए : विजय बराल

October 29, 2024 at 08:17 AM

द सिनेमा टाइम्स, काठमाडौं । तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण टिम यतिवेला प्रचार प्रसारको दौडधुपमा छ । केही दिन अगाडी मात्रै मोफसल टुर सकेर काठमाडौं फर्केको निर्माण टिम यतिवेला विभिन्न मिडियामा पुगरे सिनेमाको विषयमा जानकारी दिइरहेको छ । सिनेमाले सारङ्गी बजाएर परिवारको जीविकोपार्जन गर्ने एक बाबुले छोराका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...