अभिनेत्री लामिछाने अमेरिकाको पहिलो नेपाली बैङ्कको ब्रान्ड एम्बेस्डरमा अनुबन्धित

October 30, 2024 at 04:34 AM

काठमाडौं। अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालीहरूले स्थापना गरेका पहिलो नेपाली वित्तीय संस्था एभरेस्ट फेडेरल क्रेडिट युनियनको ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएकी छन्। बैङ्कको तेस्रो वार्षिक साधारण सभाबाट उनलाई यस भूमिकामा नियुक्त गरिएको जानकारी बैङ्कको सञ्चालक समितिले दिएको छ। एभरेस्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्षअघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो, जसको संस्थापक अध्यक्ष मोहन ज्ञवाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...