काठमाडौं- मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ । लक्ष्मी पूजाको अवसर पारेर बिहीबार (भोली) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका हुन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र यो फिल्मलाई पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ । काठमाडौंबाहिर २१ शो दिइएको छ । यस्तै,आईएनआई सिनेमाज्, बिग मुभिज, वान सिनेमाज्, एफक्युबलगायत काठमाडौंका अन्य प्रमुख मल्टिप्लेक्सहरूबाट यो फिल्मलाई उच्च शो दिएका छन् । आईएनआई सिनेमाजले ९ शो दिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...