कलाकार प्रकाश पाठकको निधन

December 19, 2023 at 11:05 PM

काठमाडौं । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो । चलचित्र ‘मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन’लगायतमा अभिनय गर्नुभएका पाठकको शवलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अगाडि शवलाई चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो । चलचित्र कलाकार संघका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...