काठमाडौं- चलचित्र विकास बोर्डले २५ जना नेपाली फिल्म क्षेत्रका छायांकारहरुलाई ड्रोन सञ्चालनको कानूनी ज्ञानसहितको प्रशिक्षण दिने भएको छ । बोर्डका अध्यक्ष दिनेश राज दाहाल (डिसी) द्वारा जारी सूचनामा यो कुराको जानकारी दिएको छ । बुधवार जारी सूचनामा उल्लेख भए अनुसार प्रशिक्षणको क्रममा पूर्व र पोस्ट उडान सञ्चालनहरू, उन्नत उडान कौशल, सुरक्षा र जोखिम व्यवस्थापन, एरियल इमेजिङ, प्रत्यक्ष प्रसारण आदि विषयमा प्रशिक्षण दिइने छ । सूचनामा उल्लेख भए अनुसार हातमा १-१ सञ्चालन अभ्याससहित सैद्धान्तिक तथा प्राक्टिकल ज्ञान प्रदान गरिने यो कार्यक्रमको प्रशिक्षण भने विदेशमा ड्रोनसम्बन्धित पूर्ण दक्षता हासिल गरेका ड्रोन प्रशिक्षकमार्फत गराईने छ । बोर्डले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...