काठमाडौं– नेपाली अभिनेत्रीहरु खुल्नु पर्यो भने विदेश पुग्छन् भन्ने गरिन्छ । खुल्न अर्थात बिकिनीमा देखिन भनिएको हो । धेरै अभिनेत्री त पौडिन पनि उतै जान चाहन्छन् । हुन त समुन्द्र नै नेपालमा छैन, विदेश त पुग्नै पर्यो । अभिनेत्री स्वस्तिमा खड्काको खुल्ने क्रम रोकिएको छैन । उनी अस्ट्रेलियामा छिन र खुलिरहेकी छिन् । उनको इन्स्टाग्राममा दुई कुरा खुब आईरहेका छन् । एक त उनको फिल्म ‘दिमाग खराब’ को सफलताको कुरा र अर्को उनको बिकिनी र स्विमसुट तस्विर र भिडियो । हरेक दिनजसो भिन्न सुट र भिन्न स्थानमा देखिएकी उनी खुशी देखिन्छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...